यातायातको चहलपहल

पोखरान्युजडटकम –

maitighar

kathmandu-2

दसैँ मनाउँन घर गएका सर्वसाधारणहरु काठमाडौँ फर्के पछि यातायातको चहलपहल बढेको छ । राजधानीका मुख्य नाका कंलकी, बालाजु लगायत क्षेत्रका सडकमा यातायातको संख्याका बिहीबार बृद्धि भएको ट्राफिकको भनाई रहेको छ ।

तस्बिर: रोशन सापकोटा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button