आफ्नै पैसा झिक्न पनी लाइन

पोखरा –

पोखराको न्युरोडमा रहेको एसबिआई बैंकको एटीएम मा पैसा झिक्नको लागी लामबद्द भएका एटीएम होल्डरहरु । आजभोली प्राय सबै बैंक तथा वित्तीय संस्थाले सहजरुपमा एटीएम दिन थालेपछि यसको प्रयोग मा पनि ब्यापकता आएको पाइन्छ ।

एटीएम बुथ छोटो दुरीमा  नहुनु अनि भएको ठाउमा पनि प्राय  एउटा मात्र एटीएम मेसिन हुने हुदा  कहिलेकाहीं पैसा झिक्नको लागी  लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हुने  गर्दछ ।

बोकेर हिड्न सजिलो अनि चाहेको बेला जतिबेला पनि पैसा निकाल्न सकिने हुदा  एटीएम प्रयोग गर्ने को संख्या दिनानुदिन बढ्दो छ ।

sbi-bank-atm-pokhara

तस्बिर – डीएनबी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button