सहारा एकेडेमीलाई सहयोग

पोखरा-

‘फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था’ पोखराले पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आज आर्थिक सहयोग गरेको छ ।

सहकारीको पाँचौँ वार्षिकोत्सवका अवसरमा सहकारीले एकेडेमीलाई रु २५ हजार तथा जिन्सी सामान सहयोग गरेको सहकारीका अध्यक्ष विष्णु तामाङले जानकारी दिनुभयो । एकेडेमीमा हाल १६ जिल्लाका २८ विपन्न वर्गका बालबालिकाको शिक्षादीक्षा र पालनपोषण भइरहेको छ । रासस

फोटो-The national

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button