मंसिर –
रामबाबु गुरुङ् निर्देशित नेपाली चलचित्र ‘पुरानो डुंगा’को बुधबार देशका विभिन्न ठाउँमा प्रिमियर भएको छ । शुक्रवार रिलीज हुने यो चलचित्रको राजधानीको जयनेपाल हलमा आयोजित प्रिमियर भएको थियो ।
कार्यक्रममा चलचित्रकर्मी, सञ्चारकर्मी तथा शुभेच्छुकको उपस्थिती थियो । प्रिमियरमा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने अभिनेत्री नम्रता श्रेष्ठ, केकी अधिकारी, पूजा शर्मा, बेनिशा हमाल, स्वस्तिमा खड्का, निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेत लगायतका पुगेका थिए ।
यस्तै, आज पोखराको सिने प्लेक्समा ११ः४५ बजे प्रेश शो हुँदैछ । प्रशे शो मा चलचित्रका कलाकारहरुको उपस्थिती रहने चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिकले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution