पोखरा –
पुषे पन्ध्रमको अवसरमा पोखरामा यति वेला कन्दमुल तरुल, शकरखण्ड, पिडालु लगायतका कन्दमुल बिक्रिका लागि भित्र्याइएको छ । सर्लाही जिल्लाबाट रानी जातको तरुल विक्रिका पोखराको शान्ति वनवाटिकामा रहेको फलफुल तरकारी बजारमा तरुल मिलाउदै मजदुरहरु । उक्त तरुल प्रति केजी ५० रुपैयामा विक्रि भएको छ । तष्विर डी.एन.बी.