पृथ्बीजयन्ती पोखरामा पनि मनाइयो

  • पोखरा न्यूज
  • २०७३ पौष २७
पृथ्बीजयन्ती पोखरामा पनि मनाइयो

पोखरा –

राप्रपाको अगुवाईमा बुधबार २ सय ५५ औं पृथ्बीजयन्ती मनाइएको छ । पन्चे बाजा गाजा सहित पार्टी र नेपालको राष्ट्रिय झण्डा संगै  पृथ्बीनारायण शाहको तस्बिर  गाडीमा राखेर सहभागिहरुले नेपाल एकिकरण गर्नेमा महत्वपुर्ण भुमिका खेलेका शाहको स्मरण गरेका थिए । कार्यक्रममा सहभागी हरुले पुष २७ गते सार्वजनीक विदा नदिएकोमा सहभागिहरुले गुनासो गरेका थिए ।

तष्विर डी.एन बी



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस