पोखरा ९ मा नेपाली कांग्रेसको प्यानल विजयी

पोखरा –

पोखरा लेखनाथ महानगरपालिका  ९ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

वडा अध्यक्षमा ११७४ मत प्राप्त गर्दै कांग्रेसका रामराज लामिछाने निर्वाचित भए । उनका  निकटतम प्रतिद्धन्दी एमालेका गोविन्द तुलाचनले ९८२ मत प्राप्त गरे ।

त्यस्तै दुई खुल्ला सदस्यमा कांग्रेसकै सुरेस खवास र नन्दराम गिरी निर्वाचित भए ।  महिला सदस्यमा कांग्रेस उम्मेदवार राम माया मानन्धर तथा दलित महिला सदस्यमा  गीता नेपाली  विजयी भएकी छिन् ।

हालसम्म  पोखरा महानगरमा ९ वटा वडाको अन्तिम नतिजा सार्बजनिक भएको  छ । जस मध्ये वडा १, ५, ७ र ८ नम्बर वडाको अध्यक्षमा एमाले विजय हासिल गर्यो   भने  वडा २, ३, ४ , ६ र ९  को अध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भए ।

मतपरिणाम

[table id=8 /]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button