नेकपा एमाले पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा शनिबार पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोह तथा र्यालीका सहभागीहरु तस्विरहरुमा :-
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार पोखरा–लेखनाथ महानगरपालिकाको अमरसिंहको चौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै । तस्बिर हरि वास्तोला, पोखरा, राससपोखरा–लेखनाथ महानगरपालिकाको अमरसिंहको चौरमा शनिबार आयोजित विजयोत्सव समारोहमा सहभागीहरु । तस्बिर – हरि वास्तोला, पोखरा, राससपोखरा–लेखनाथ महानगरपालिकाको अमरसिंहको चौरमा शनिबार आयोजित विजयोत्सव समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नवनिर्वाचित प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङलगायत नेताहरु । तस्बिर- हरि वास्तोला, पोखरा, राससनेकपा एमाले पोखरा लेखनाथ महानगर संगठन कमिटिवाट आज अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर- निमदत्त सुवेदी, पोखरा, राससनेकपा एमाले पोखरा लेखनाथ महानगर संगठन कमिटिवाट अमरसिंहचौरमा आज आयोजित विजयोत्सव समारोहमा बोल्दै नवनिर्वाचित महानगरका प्रमुख मान बहादुर जि.सी । तस्बिर -निमदत्त सुवेदी, पोखरा, राससअमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहमा बोल्दै नवनिर्वाचित महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ् । तस्बिर -निमदत्त सुवेदी, पोखरा, राससनेकपा एमाले पोखरा लेखनाथ महानगर संगठन कमिटिद्वारा अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहमा नवनिर्वाचित नगरप्रमुख मान बहादुर जि.सी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई माला लगाएपछि साथमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर -निमदत्त सुवेदी, पोखरा, राससपोखरा–लेखनाथ महानगरपालिकामा शनिबार नेकपा एमालेद्वारा निकालिएको विजयी र्यालीका सहभागीहरु । तस्बिर – दिननाथ बराल , पोखरा न्युज