लसुनको पोटी आकारको स्तम्भ

पोखरा न्युज –

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारमा निर्माण गरिएको लसुनको पोटी आकारको स्तम्भ । स्थानीयबासीले यहाँको ऐतिहासिक परिचयसँग जोडेर निर्माण गरेको यो स्तम्भ घुम्न आउने पर्यटकका लागि आकर्षणको बिन्दु बनेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

तस्बिर ः प्रकाश धौलाकोटी, तेह्रथुम, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button