पोखरामा होलिमा रमाउदै विदेशी पर्यटक(फोटो फिचर)

पोखरा न्यूज – ०६, चैत । पोखरामा बिहानैदेखि रंगहरुको पर्व होलिको रौनक छाएको छ ।  विभिन्न देशबाट पोखरा भ्रमणमा आएका विदेशी पर्यटकहरु पनि होलीको उमङ्गमा रमेका छन् । पर्यटकहरुले  एक आपसमा रंग लगाउदै साथै शुभकामना आदान प्रदान गर्दै होलीमा रमाई रहेका छन  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button