बुद्ध मूर्ती सहितको ‘रोड सो’

पोखरा न्यूज – २५, बैशाख । काठमाडौँको दरबारमार्गमा ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण बर्षको पूर्व सन्ध्यामा प्रचारप्रसार गर्दै सडक प्रदर्शनी ‘रोड सो कार्यक्रम’ बुद्ध मूर्ती । लुम्बिनी भ्रमण बर्षको पूर्व सन्ध्यामा प्रचारप्रसार गर्दै सडक प्रदर्शनी ‘रोड सो कार्यक्रम’ का सहभागीहरु

तस्वीर : रोशन सापकोटा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button