शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसार

पोखरा न्यूज – ३१, बैशाख । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसार । सुरक्षित बासस्थान प्रयाप्त आहारा, स्याहारका कारण कृष्णसारको संख्या बढेर ८४ पुगेको छ ।

तस्वीर: राजेन्द्रप्रसाद पनेरु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button