सिँचाइ नहुँदा सुक्खा खेतमा धान रोप्न बाध्य किसान

पोखरा न्यूज – २४, असार । मध्यपुर थिमि कमेरोटारमा बिना पानी मंगलबार बिहान धान रोप्दै एक परिवार । सिँचाइको अभाव भएका कारण असार २४ गते भइसक्दा पनि धान रोप्न प्रयाप्त वर्षा नभएपछि सुक्खा खेतमा समेत धान रोप्न बाध्य छन् यहाँका किसान ।

तस्वीर :रत्न श्रेष्ठ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button