दशरथ रङ्गशालाको पुनःनिर्माण तीव्र गतिमा हुँदै

पोखरा न्यूज- १६ , साउन ।  दशरथ रङ्गशालामा पुनःनिर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विसं २०७२ को भूकम्पले रङ्गशालालाई ठूलो क्षति पुर्याएको थियो । नेपालले आयोजना गर्न लागेको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई लक्ष्यित गरी सो पुनःनिर्माण थालेको हो ।

तस्वीर : नवीन पौडेल

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button