पोखरामा गाईजात्राको रौनक (फोटो फिचर)

पोखरा न्यूज -३१, साउन ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन  दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी मनाइने गाईजात्रा पर्व पोखरामा गाईलाई  नै सिँगारेर धुमधामका साथ मनाइएको गाईजात्रा झलकहरु ।

तस्बिर-दीननाथ बराल

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button