तनहुँमा नृत्य प्रस्तुत गर्दै थारु युवती

पोखरा न्यूज –२४, कार्तिक ।  नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आयोजना गरेको चौथो तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवमा नृत्य प्रस्तुत गर्दै थारु समुदायका युवती । महोत्सवमा विभिन्न जातजातिका संस्कृति झल्कने नृत्य प्रस्तुत गर्ने गरिएको छ ।

तस्बिर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button