जुत्ता सिलाउँदै महिला

पोखरा न्यूज २९, कार्तिक । डोटीको दिपायल राजपुरमा जुत्ता सिलाउँदै एक महिला । उहाँले दैनिक जुत्ता, चप्पल सिलाएर आफ्नो गुजारा चलाउँदै आउनुभएको छ ।

तस्वीर : विमलबहादुर विष्ट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button