तनहुँमा निर्माण हुने सिसाको ‘दृश्य स्तम्भ’

पोखरा न्यूज – ०५, मंसिर । तनहुँको बन्दीपुर गाउँपालिकास्थित टुँडिखेलमा निर्माण गर्न लागिएको सिसााको ‘दृश्य स्तम्भ’ । रु तीन करोडको लागतमा निर्माण गर्न लागिएको स्तम्भको हाल डिपिआर निर्माणको काम भइरहेको छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button