मुक्तिनाथ क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

पोखरा न्यूज-१८, पुष । हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा शुक्रबार भएको हिमपात । मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

तस्वीर : निरज थकाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button