घरमै पुगेर स्वास्थ्य परीक्षण…

पाल्पा । घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रामपुर नगरपालिका– १ स्थित गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान सेख । स्वास्थ्यकर्मी घरमै गएर सेवा दिन थालेपछि ज्येष्ठ नागरिक खुशी छन् ।

तस्वीर : सुशीला रेग्मी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button