काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको बन्दाबन्दी अवधिमा बढी मात्रामा सवारी साधन चल्न थालेपछि काठमाडौँको भद्रकाली सडकमा मङ्गलबार सवारी पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी ।
तस्बिर :प्रदीपराज वन्त, रासस