ताल बाराही मन्दिरमा परेवालाई दाना खुवाउँदै पुजारी

पोखरा  । लकडाउनका बेला भक्तजनको आवतजावत रोकिएपछि पोखराको फेवातालमा अवस्थित ताल बाराही मन्दिरमा रहेका परेवालाई आफ्नै खर्चमा दाना (मकै) खुवाउँदै पुजारी ।

तस्वीर : प्रदीपराज वन्त, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button