पोखरामा बाँदरको बिगबिगी

पोखरा ।  पोखरा महानगरपालिका–३१ बेगनासको कोटबारीमा बाँदरको बिगबिगी । कोटबारीमा बाँदरको बिगबिगी बढेपछी  स्थानीयवासीलाई खेतीपाती लगाउन र जोगाउन समस्या भएको छ ।

तस्वीर : राधिका कँडेल, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button