पोखरामा एकै पटक थपिए १०१ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा सोमबार बिहान एकै पटक थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले  सोमबार बिहान कास्कीको पोखरा महानगरपालिकाका कार्यरत ३६ प्रहरीसहित थप  १ सय १ जनामा कोरोना भाइरस देखिएको जानकारी दिएको छ  ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७  सय ११ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button