के खाइदेको छु र सार्वजनिक

पोखरा न्यूज । नयाँ लोक गीत के खाइदेको छु र सार्वजनिक भएको छ । नेपाली बजारमा शाहिल गायकले के खाइदेको छु र गीत लिएर दर्शक स्रोता माझ आएका छन् ।

नेपाली लोक गीतमा फरक प्रस्तूति भन्दा फरक नपर्ने जसलाई रिले दोहोरी भनिन्छ लाईभ रिले दोहोरी गाए पनि यो खाले गीत नेपाली लोकमा लगभग पहिलो पटक नै रहेका प्रस्तुत कर्ता ले जानकारी गराइएका छन ।

बिजय परियार, मिलन बिक, शाहिल गायक, दीपिका जेनी, सुनिल गायक, लक्ष्मि बोहोरा, भीमरजा परियार, कल्पना आले, कृष्णप्रसाद गौतम र पबित्राको स्वरमा रहेको गीतमा नारायण भट्टराईको आफ्नै शब्द संगित रहेको छ । नमस्ते पोखरा स्टुडियोमा रेकडिङ्ग भएको के खाइदेको छु र लाई म्यूजिक एरेन्जर शाहिल गायकले एरेन्ज गरेका छन् । नेत्र गुरुङले निर्देशन र कलर गरको गीतमा सम्पादक डिजाइनर सवीन गायकले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button