करेन्ट लागेर एक जनाको मृत्यु

पोखरा न्यूज । सुनसरी रामधुनी नगरपालिका -१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएका चौधरीको नोवेल अस्पताल विराटनरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button