राष्ट्रपतिद्वारा फेरि अध्यादेश जारी

पोखरा न्यूज । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गर्नुभएकाे छ ।

बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएकाे हाे ।

हिजाे राष्ट्रपति भण्डारीले सातवटा अध्यादेश जारी गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button