पहिचान नखुलेको युवाको शव बुढीगण्डकी किनारमा

पोखरा न्यूज । बुढिगण्डकी नदीको किनारमा अन्दाजी १७ को युवाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान साढे १० बजेकाे समयमा गोरखाको गण्डकी गाँउपालिका–४ मरौटेस्थित बुढीगण्डकी नदीको किनारमा शव फेला परेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र हालसम्म मृतकको पहिचान नखुलेको बताइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button