बाग्लुङमा थपिए ३१ संक्रमित

पोखरा न्यूज । बाग्लुङ जिल्लामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पताल बागलुङमा गरिएको परिक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पछिल्लो २४ घण्टामध्ये निर्देशनलायले आज दिउसो जारी गरेको विवरण यस्तो छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button