पोखरामा १४९ सहित कास्कीमा थपिए १५१ संक्रमित

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा १ सय ४९ सहित कास्की जिल्लामा थप १ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा थप १ सय ५१ जनमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप संक्रमितमध्ये पोखराका १ सय ४९ सहित मादी गाउँपालिका र रुपा गाउँपालिकामा एक, एक जना थपिएका छन् ।

हेर्नुहोस संक्रमितको विवरण :

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button