देशभर थपिए ८८५० संक्रमित, थप ८८ जनाको मृत्यु

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८ हजार ७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधीमा देशभर थप ८८ जना संक्रमितको मृत्युको भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button