पोखराका १६१ सहित कास्कीमा थप १६४ जनामा कोरोना पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा पोखरा महानगरपालिका सहित कास्कीमा थप १६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लाइफ केयर एण्ड डाइनोष्टिक प्रालि न्यूरोडमा गरिएको परिक्षणमा थप १६४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमिमतमा पोखरा महानगरपालिकाका विभिन्न वडामा गरी १६१ जना र माछापुच्छ्रे गाउँपालिकाका ३ जना रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button