गृहमन्त्री थापा राष्ट्रियसभा सदस्यमा पराजित

पोखरा न्यूज । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा एमालेका रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button