१२ जना पोखरामा उपचाररतसहित १९ जना संक्रमितको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालहरुमा उपचाररत १२ जनासहित गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु मध्ये १७ जनाकाे पछिल्लो २४ घण्टामा र २ जनाकाे जेठ ९ गते मृत्यु भएकाे हाे ।

मृतकहरु कास्की जिल्लाका ८ जना, स्याङजा जिल्लाका २ जना, पर्वत जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना, तनहुँ जिल्लाका २ जना,  गाेरखा जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना, मुस्ताङ जिल्लाका १ जना,  नवलपुर जिल्लाका १ जना र रुपन्देही जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५७० पुगेको छ ।

विवरण यस्तो छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button