पोखराको बजारबाट देखिएको पुम्दीकोट स्थित बिशाल महादेवको मुर्ति

पोखरा न्यूज ।  पोखराको बजार क्षेत्रबाट देखिएको  पोखरा २२ स्थित पुम्दीकोटमा निर्माणाधीन बिशाल महादेवको मुर्ति । ४० करोड लागतको सो  योजनामा हाल मुर्तिमा रङरोगनको कार्य सम्पन्न भएको छ ।

सरकारले प्रवद्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेको धार्मिक एवं एतिहासिक स्थल पुम्दीकोटमा पुम्दीकोट विकास समितिको सकृयतामा ५१ फिट उचाइको बिशाल महादेवको मूर्ति सहित भौतिक संरचना निर्माण गर्ने कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button