बाढीले तनहुँ-गोरखा जोड्ने झोलुङ्गे पुल भत्कियो

पोखरा न्यूज । गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदिमाथिको झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याएको  छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने पुलमा बाढीले क्षति पुर्याएको छ ।

झोलुङ्गे पुलको तनहुँतर्फको पिल्लर ढल्केको र केही भाग नदीमा डुबेको छ । पुलमा बाढीले क्षति पुर्याएसंगै  दुई जिल्ला विचको आवतजावत ठप्प भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button