पोखराको महेन्द्रपुलमा जीप ठोक्कियो

पोखरा न्यूज । पोखराको महेन्द्रपुलमै जीप ठोक्किएको छ । रानीपौवाबाट महेन्द्रपुल तर्फ आउदै गरेको ग २ च ६१२६ नम्बरको जीप अनियन्त्रित भइ पुलमा ठोक्किएको हो ।

जीपको ठक्कबाट पुलको संरचनामा क्षति पुगेको छ भने मानवीय क्षति भएको छैन ।  उक्त जीपलाई क्रेनको सहयातले बाहिर निकालिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button