बाढीले बगाएका घर

पाेखरा न्यूज । सिन्धुपाल्चाेककाे मेलम्ची–६ नेपानेमा बाढीले बगाएकाे घर ।

अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीले गए राति स्थानीयवासी कृष्णबहादुर थापा, भोजबहादुर थापा र दीपेश थापाको घर बगाएको हो ।

थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ ।

तस्बिर: देवराज सुवेदी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button