अभिनेत्री ऋचा शर्माले छोरो पाइन्

पाेखरा न्यूज । अभिनेत्री ऋचा शर्मा आमा बन्नु भएकाे छ । शर्माले मंगलबार राति पहिलो सन्तानको रूपमा छोराेलाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिनु भएकाे छ ।

कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैहुनुहुन्छ।

उहाँले छोराेलाई जन्म दिएको बुधबार बिहान कमेडी च्याम्पियनको आधिकारी फेसबुक पेजबाट जानकारी गराइएको छ। उहाँको डेढ वर्ष अगाडि दिपेक्षविक्रम राणासँग विवाह भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button