संविधान दिवसका अवसरमा पोखराको सहिदचोकमा दीप प्रज्ज्वलन

पोखरा न्यूज ।  संविधान दिवसका अवसरमा शनिबार साँझ पोखराको सहिदचोकमा दीप प्रज्ज्वलन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।

संविधान दिवस मुल समारोह समितिले गरेको कायक्रमको संयोजन पोखरा पर्यटन परिषदले गरेको हो ।

दीप प्रज्ज्वलनमा  सुरक्षार्मी तथा सर्बसाधारणहरुको सहभागीता रहेको थियो ।

दीप प्रज्ज्वलन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button