पोखरा र भैरहवाको खेल वर्षाका कारण रोकियो

पाेखरा न्यूज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी क्रिकेटअन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा बर्षा भएपछि पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल रोकिएको छ ।

जारी खेलमा १० ओभरको समाप्तीमा पोखराले ७ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ । पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button