मन्त्री आलेले गरे बतास समूहले प्रयोग गरेको पशुपति धर्मशालाकाे निरीक्षण

पाेखरा न्यूज । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गर्नुभएकाे छ ।

आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गर्नुभएकाे हाे । उहाँले धर्मशालाका प्रत्येक काेठा काेठा पुगेर निरीक्षण गर्नुभएकाे छ  । पशुपतिकाे धर्मशाला प्राइम लाेकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्राे कमाइ गरेकाे देखिएकाे छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार बाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button