
काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकै पटक भएका छन् ।
उनलाई समाजवादी र एमालेले एकै पटक टिकट दिएको पाइएको छ ।
आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत सुरु भएको छ ।





