यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)

अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय ।
भैरहवाका मुस्लीम समुदायले पनि याे पर्व मनाएका छन् ।

सरकारले आज सार्वजनिक बिदा दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button