बिहानै ४‍‍.७ म्याग्निच्युडको भूकम्प, केन्द्रबिन्दु भक्तपुर

काठमाडौँ: काठमाडौँमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button