हराएको नगद दाबी गर्न कास्की ट्राफिकको सूचना

कास्की ट्राफिकले केही दिन अघि भेटिएको नगद रकम दाबी गरिलिन सूचना जारी गरेको छ ।

जिल्ला प्रहरी ट्राफिक कार्यालयबाट आज जारी सूचना अनुसार यहीँ भदौ २८ गते पृथ्वी राजमार्गको विजयपुर खण्डमा केही रकम भेटिएको थियो । उक्त रकम दाबी गर्न कोही नआएकाले रकम हराएको व्यक्तिले यथेष्ट प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न सूचनामा अनुरोध गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

पोखरा देखि कोत्रे जाने क्रममा कोही कसैको पैसा बाटोमा खसेर हराएको भए सम्पर्क गर्न प्रहरीले उल्लेख गरेको छ ।

यस्तो छ सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button