बैङ्किङ कसुर मुद्दामा ७४ वर्षीय प्रधान जेल चलान

बैङ्किङ कसुर मुद्दामा ७४ वर्षीय वृद्ध जेल चलान भएका छन् ।

नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका-१ वसन्तपुर घर भएका गुञ्ज बहादुर प्रधान बैङ्किङ कसुर मुद्दामा दोषी ठहरिँदै कास्की कारागार चलान भएका हुन् । प्रधानविरुद्धको मुद्दामा उच्च अदालत पोखराले १७ लाख धरौटी तोकेकोमा सो रकम तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button