डिशहोम फाइबरनेट नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनर

हाल कतारमा भइरहेको विश्वकप फुटबलको प्रसारणका लागि इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबरनेट आबद्ध भएको छ ।

विश्वकपलाई नै मध्यनजर गर्दै कम्पनीले हाल उच्च गति र प्रतिस्पर्धात्मक रुपमा गुणस्तरीय, आकर्षक प्याकेज प्रदान गरिरहेको बताएको छ ।

डिशहोम फाइबरनेटमार्फत ग्राहकहरुले उच्च गतिको इन्टरनेट सँगै विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको मज्जा पनि लिनसक्ने कम्पनीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button