रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ । सोमबार बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

पार्टी स्रोतका अनुसार दलको बैठकले लामिछानेलाई निर्विरोध निर्वाचित गरेको हो । उनलाई प्रारम्भिक निर्वाचनबाटै संसदीय दलको नेता अनुमोदन गरेको जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने नहुने भन्ने बारे भने कुनै निर्णय नभएको पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button