पोखराको हिमालयन जाभा क्याफेमा आगलागी

पोखराको लेकसाइडमा रहेको हिमालयन जाभा क्याफेमा आगलागी भएको छ ।

आगलागी नियन्त्रणमा लिन प्रयास भइरहेको क्याफे स्रोतले जनाएको छ । हल्लनचोकमा रहेको क्याफेमा आगलागी कसरी भयो भन्ने खुलेको छैन । घटनाका विषयमा थप जानकारी आउने क्रममा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button